नवलपरासी (ब.सु.प.)

लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम
अर्थ, नवलपरासी (ब.सु.प.)

लोकदोहरी प्रतियोगिता मार्फत बन डढेलो जनचेतना कार्यक्रम

नवलपरासी,१३ चैत्रबढदै गरेको गर्मिसँगै बन क्षेत्रमा बन डढेलो लाग्न थाले पछि त्यसलाई रोक्नका लागि नवलपरासीका सामुदायिक बनहरुले लोकदोहरी मार्फत जनचेतना कार्यमा लागेका छन् । सामुदायिक बनहरुको सक्रियतामा जिल्लाका कलाकारहरुको सहभागितामा लोकदोहरी मार्फत सचेतना जगाउने कार्यमा जुटेका हुन् ।सुनवल नगरपालिका स्थित भगौती सामुदायिक बन उपभोतmा समुहको आयोजनामा वर्दघाट नगरपालिका र सरावल गाउपालिका दर्जन सामुदायिक बन समुहहरुले भाग लिएको उतm समुहका अध्यक्ष दुर्गा गुरुगँले बताए । डिभिजन बन कार्यालयको सहकार्यमा उतm जनचेतना मुलक खुल्ला लोक दोहरी प्रतियोगिताको समेत आयोजना गरिएको उनले जनाए । लोक दोहोरी मनोरन्जनको लागि मात्र होईन, उनले भने, लोक दोहरीलाई जनजागरण जनचेतनामा समेत उपयोग गर्ने उदाहरण प्रस्तुत गरिएको छ । यसले स्थानिय कलाकारलाई पनि बन संरक्षण र बन डढेलो नियन्त्रणमा सहभागिता वृद्धि गरेको उनको दाबी थियो । भा...
नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि

नवलपरासी,२७ फागुनजिल्लामा कायम गरिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षा केन्द्र तोक्ने कार्यमा रामग्राम नगरपालिका भित्रका केही विद्यालयका अध्यक्षले असन्तुष्ठि ब्यतm गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईले कुन आधारमा एउटा विद्यालयमा परासी बजारकै निजी विद्यालयहरुको परिक्षा केन्द्र तोकेको हो ? भन्द्र जिल्ला समन्वय समितिमा गुनासो पुगेको हो ।चैत्र ७ गते देखी १९ गतेसम्म हुने एसईई परिक्षा २०८१ सञ्चालनका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाईले जिल्ला भरिका परिक्षा केन्द्र सार्वजनिक गरेको छ । सो परिक्षा केन्द्र निर्धारण प्रति अहिले टिकाटिप्पणी हुन थालेको छ । आदर्श नमुना माध्यमिक विद्यालय परासीका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय ब्यवस्थापन समिति नगर समन्वय समितिका अध्यक्ष लक्ष्मण यादव सोमवार जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवसँग गुनासो गर्न पुगेका थिए । परासी बजारकै पवन माध्यम...
होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी

नवलपरासी,२६ फागुनफागुपुर्णिमामा मनाई होलीलाई लक्षित गरि जिल्ला प्रशासनले डिजे नबजाउन प्रतिबन्ध लगाएको छ । होली मार्यादापुर्वक मनाउने सुचना जारी गर्दै सो सुचनामा डिजेलाई नबजाउन निर्देशनात्मक आग्रह गरेको हो । होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरित जबरजस्ती रँग लगाउने,लोला वा पानी लगायत दुषित पदार्थ छ्याप्ने,नसालु पदार्थ सेवन गरि सवारी साधन चलाउने,सार्वजनिक स्थलहरुको रँग रुप बिगार्ने,चर्को आवाजका डिजे बजनाउने,हो हल्ला गर्ने,कुनै ब्यतिmको निजी जिवनमा असर पर्ने गरि साम्प्रदायिक वा धार्मिक सदभावमा असर पर्ने खालका गतिविधि नगर्न गराउन सार्वजनिक सुचना जारी गरिएको छ । सुचना विपरितका कार्य गर्ने जो कोही,ब्यतिm वा समुहलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।...
झापाको दमक र नवलपरासी उद्योग बाणिज्य संघ बिच अनुभव आदान प्रदान
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

झापाको दमक र नवलपरासी उद्योग बाणिज्य संघ बिच अनुभव आदान प्रदान

नवलपरासी,२४ फागुनउद्योग बाणिज्य संघ नवलपरासी र झापाको दमक उद्योग बाणिज्य संघको एक आर्काको अनुभव आदान प्रदान गर्न छलफल कार्यक्रम भएको छ । दमक उद्योण बाणिज्य संघका पदाधिकारीहरु पश्चिम नेपालका संघका गतिविधि तथा ब्यवसायिक अनुभव लिनका लागि भ्रमणमा आउदा नवलपरासी उबासँघले स्वागत तथा छलफलको आयोजना गरि अनुभव आदान प्रदान गरेका हुन् ।हाल आर्थिक मन्दीले उद्योग ब्यवसाय तहस नहस भई रहेको अवस्थामा उद्योग ब्यवसायलाई कसरी जोगाउने र प्रवद्र्धन गर्ने उदेश्यले बढि उद्योग धन्दा चल्ने क्षेत्र लुम्बिनी प्रदेशको नवलपरासी र रुपन्देहीमा भ्रमण,छलफल गरि अनुभव लिन आएको दमक उद्योग बाणिज्य संघ पदाधिकारीहरुले बताएका थिए । भारतसँगको खुल्ला सिमाले पनि नेपालका उद्योग ब्यवसायलाई असर पारिरहेको बताएका थिए । सरकारको कर प्रणाली,विद्युत आपुर्ति,सडक पुर्वाधार लगायतका चुनौती त रहेकै छन् । देश बारिहबाट र देश भित्रबाट पनि उद्योग ब्यवस...
परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा धितोपत्र बजार तथा बित्तिय बजार सम्बन्धि साक्षरता कार्यक्रम

नवलपरासी,१० फागुन,जिल्लाका उद्योगी ब्यवसायी तथा अन्य धितोपत्रसँग सरोकार राख्नेलाई धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि गरिएको छ । धितोपत्र बोर्डको आयोजना तथा उद्योग बाणिज्य संघ नवलपरासीको सहकार्यमा उतm कार्यक्रम गरिएको हो ।धितोपत्र बोर्डले पहिलो चरणमा राजधानी बाहिरका सुदुर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशको ९ स्थानमा धितोपत्रसम्बन्धि लगानी प्रवद्र्धन गर्ने उदेश्यले सचेतना अभिवृद्धि कार्य गरिएको बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले जानकारी गराएका थिए । धितोपत्रको कारोबारमा सहभागी हुन चाहने तर प्रयाप्त सुचना र जानकारी नहुदा समस्यामा पर्ने गरेका कारणले पनि यस्तो सचेतना कार्यक्रम गर्न थालिएको उनको भनाई थियो । आवश्यकता अनुसार नेपाल धितोपत्र बोर्डले प्रादेशिक कार्यालय समेत खोलेर सहजीकरण र नियमन गर्ने योजना रहेको सुनाएका थिए । उनले एसएमईज प...
केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन
कृषि, नवलपरासी (ब.सु.प.), रामग्राम नगरपालिका

केरा किसानलाई टिस्यु कल्चरको बेर्ना प्राप्तीमा समस्या, सरकार उधासिन

नवलपरासी,९ फागुन, जिल्लामा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा केरा किसान अहिले समस्यामा परेका छन् । केरा किसान प्रति सरकारी उदासिनताले बेर्ना पाउने जटिलता उत्पन्न हुदा समस्यामा परेका हुन् ।भारतबाट बेर्ना ल्याउन नपाउने र ल्याएमा बनस्पति जन्य क्वारेन्टाईन ल्याब ब्यवस्था नहुदा अनुदान प्राप्तीमा समस्या एका तिर देखिएका छन् । आर्को तिर नेपालमा रहेका टिस्यु कल्चर गर्ने सस्थाहरुले बेर्ना उपलब्ध गराउन नसक्ने जनाए पछि केरा किसान समस्यामा परेका प्रतापपुरका स्थानिय केरा किसान युवराज मौर्यले बताए । उनका अनुसार जिल्लाका किसानलाई बार्षिक ६ लाख गोटा बेर्ना आवश्यक पर्छ । ति बेना आपुर्तिमा अहिले समस्या देखिएको छ, उनले भने,यसका लागि तिन तहकै सरकारसँग पहल गर्न माग गर्दै आएका छौ । तर चाँसो लिएको जस्तो देखिदैन, उनले गुनासो गरेका थिए ।अहिले प्रति गोटा ३५ रुपिया टिस्यु कल्चरका बेर्ना...
एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), स्वास्थ्य

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुनएक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढा...
न्युन बजेटले दर्जनौ खानेपानी आयोजना सम्पन्न गर्न चुनौती
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

न्युन बजेटले दर्जनौ खानेपानी आयोजना सम्पन्न गर्न चुनौती

नवलपरासी,२५ माघजिल्ला स्थित निर्माणाधिन पाँच दर्जन बढि खानेपानी आयोजना बजेट अभावले लक्ष्य अनुसारको काम गर्न सकिरहेका छैनन् । खानेपानी आयोजना स्वीकृत गर्ने तर आवश्यक बजेटको ब्यवस्थापन सरकारले नगर्दा लक्ष्य अनुसारको काम गर्न कठिनाई हुन थालेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको हो ।डिभिजन कार्यालयका अनुसार न्युन बजेटले दर्जनौ खानेपार्ने आयोजनाका काम गर्न चुनौती रहेको छ । लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको उतm कार्यालयले प्रदेश सरकार बाहेक संघिय ससर्त अनुदान तथा अन्य परियोजना अन्तरगतका खानेपानी आयोजनाहरु हेर्दै आएको भए पनि आवश्य बजेट बिनियोजन नहुदा अयोजनाका कामहरु प्रभावित भई रहेको डिभिजन कार्यालय प्रमुख प्रकाश न्यौपानले जानकारी गराए । आयोजनाहरु धेरै छन्,उनले भने,तर बजेट न्युन छ,आवश्यकता पहिचान र प्राथमिकता निर्धारण गरि काम भई रहेको छ ।नेपालको संविधान २०७२ पछि सो खानेपानी डिभिजन कार...
लुम्बिनी चिनी उद्योगको तौलकेन्द्रमा गुणस्तर तथा नापतौल कार्यालयद्धारा सिल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी चिनी उद्योगको तौलकेन्द्रमा गुणस्तर तथा नापतौल कार्यालयद्धारा सिल

नवलपरासी,६ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको समाचार सार्वजनिक भए पछि गुणस्तर तथा नापतौल कार्यालयले सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलका गुरु प्रसाद पोख्रेल सहितको टोलीले त्यस्ता तौलकेन्द्रमा सिलबन्दी गरेको हो ।तौल केन्द्रका तौल मेसिन(काँटा)को परिक्षण गर्दा तौलमा फरक परिरहेको जनाउदै सिलबन्दी गरिएको जिल्ला समन्ववय समिति(जिसस)का प्रमुख भगौती प्रसाद यादवले बताए । तौलमा उखु किसान ठगिने गरेको समाचार आए पछि आफुले गुणस्तर तथा नापतौल कार्यालय लगायत सरोकारवाला कार्यालयलाई अनुगमन गर्न लगाएको जनाए । सबै तौल केन्द्रमा थोरै धेरै घटतौल देखिए पछि आवश्यक कार्यावाही अगाडी बढाउने गरि टोलीले सिल गरि फर्केको छ, उनले भने, यसका लागि सम्बन्धित उद्योगहरुलाई कार्यालयले कारवाहीका आवश्यक प्रकृया शुरु गर्नेछ ।जिसस प्रमुख यादवका अनुसार ट...
मधेश सहिदको सम्झनामा बलिदानी दिवस मनाइयो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

मधेश सहिदको सम्झनामा बलिदानी दिवस मनाइयो

नवलपरासी,५ माघमधेश आन्दोलनको क्रममा शहादत प्राप्त मधेशका सहितको सम्झनामा जनमत पार्टी नवलपरासीले दिप प्रज्वलन गरि बलिदानी दिवस मनाएको छ । नेपालमा मधेश तथा मधेशी समुदाय प्रति हुने विभेद र रंगभेदको विरुद्ध लड्ने सहितको सम्झनामा उतm बलिदानी दिवस मनाएका हुन् ।बुद्धचोकमा दिप प्रज्वलित गर्दै मधेशका सहिदले देखाएको बाटो सदैव संघर्षरत रहनुका साथै सहिदको बलिदानीले प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरि रहे मात्र सहिदको सपना पुरा हुने बताएका थिए । जनमत पार्टीका केन्द्रिय सचिव बालगोविन्द चौधरीले विर मधेशी सहिदको सपनाका लागि मधेशी युवाहरु सधै लागि रहन आग्रह गर्दै मधेशीले संघर्षबाट पछाडी नहट्ने विर गाथाहरु यस्तै बलिदानी दिवसले सम्झाउदै रहने बताएका थिए । मधेशी सहिदको सपना अहिले पनि सबै पुरा भएको छैन्,उनले भने, सहिदलाई सम्झदै जहिले पनि मधेश र मेधशीको अस्तित्वको रक्षा गर्न अग्रसर रहनु पर्छ । सत्ताल...