गर्मिबाट पँगास माछा आफ्नै प्रविधि तयार गरि जोगाउन सके पनि जाडोमा बचाउन चुनौती
वलपरासी,१७ पुसअत्याधिक गर्मिले पोखरीका माछा मर्न थाले जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर १ ले नयाँ प्रविधिको जठान गरि माछा जोगाउन सफल भए पनि जाडोबाट माछा जोगाउन चुनौती भएको छ । गर्मियाममा सो...
