दशक देखी निस्कृय बन समन्वय समितिलाई सक्रिय बनाउनु पर्ने माग
नवलपरासी,२२ पुसविगतमा क्रियाशिल रहदै आएको जिल्ला बन समन्वय समिति(जिविस) विगत एक दशक देखी निस्कृय हुदा बनसँग सम्बन्धित समस्या समाधानमा चुनौती बढदै गएको छ । नयाँ संविधान २०७२ जारी भए पश्चात राज्य पुर्नस...
